बंगलादेशमा रहनु भएका नेपाली नागरीकहरुमा अनुरोध
बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली बिद्यार्थी बर्गहरुमा केहि दिनदेखि स्थानीय बिद्यार्थीहरुले सुरक्षित सडकको माग गर्दै गरेका सडक प्रदर्शन जस्ता कार्यक्रमबाट सिर्जीत परिस्थितीमा सजग रहन, कुनै प्रकारका प्रदर्शनमा सहभागी नहुन र आफु वा आफ्ना नेपाली साथीहरुको सुरक्षामा कुनै समस्या आईपरेमा नेपाली राजदूतावासको निम्न फोन नम्बरमा जानकारी गराउनुहुन अनुरोध गरिन्छ । फोन: ०२-९८९२५६८/९८९२४९० साथै बंगलादेशमा रहनु भएका सबै नेपाली नागरीकहरु लाई समेत सोही … Continue reading बंगलादेशमा रहनु भएका नेपाली नागरीकहरुमा अनुरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed