NOTICE!

सूचना !!
मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरुमा व्यापक जनधनको क्षति भएको छ।
यसबाट प्रभावित नागरिकहरुको उद्दार, खोज तथा राहत कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको छ।
यस विपदबाट प्रभावितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि निम्नानुसारका बैङक खाताहरू मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध छ।