Notice

काठमाडौ – ढाका – काठमाडौ उडान सम्बन्धि अत्यन्त जरुरी सुचना
यहि ५ नवम्बर २०२० तदनुसार २०७७ कार्तिक २० गते बिहिवारका दिन हिमालय एअरलाईन्सको काठमाडौ – ढाका – काठमाडौ चार्टर्ड उडानहुने भएकोले नेपालबाट बंगलादेश आउन चाहने र बंगलादेशबाट नेपाल जान चाहने ईच्छुकहरुले हिमालय एअरलाईन्सको आधिकारिक एजेन्सीहरुमा समपर्क गर्नु हुन जानकारी गराईन्छ। साथै नेपालबाट बंगलादेश आउने यात्रुहरुले स्विकृति प्राप्त अस्पताल/ ल्याबबाट र बंगलादेशबाट नेपाल जान चाहने यात्रुहरुले बंगलादेश सरकारले तोकेको २६ वटा

पहिलो उडानबाट प्राथमिकतामा परी नेपाल फर्कन लागेका नेपाली नागरिकहरुलाई सूचना
बङ्गलादेशबाट प्राथमिकतामा परी हवाइ मार्गबाट स्वदेश फर्कने लागेका नेपालीहरुले स्वास्थ्य सम्बन्धी स्व- घोषणा फारम 2 (दुई) प्रति भरी अनिवार्य साथमा लिइ आउनु पर्ने व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।साथै स्वास्थ्य सम्बन्धी स्व घोषणा फारम www.ccmc.gov.np बाट डाउनलोड गरी भर्न सकिने छ।

बङ्गलादेशबाट फर्कने नेपालीहरुमा दोश्रो उडान सूची तथा नेपाल फर्कने तयारीको सूचना-2nd Flight list
2nd Flight list- -Himalayan Airlines on 17 June 2020 -Airfare-165 USD

बंगलादेशमा रहनु भएका नेपालीहरुमा अपिल
वैश्विक महामारी (Pandemic) घोषित भैसकेको नोवेल कोरोना भाईरस (Covid19)को संक्रमणका कारण विश्व आक्रान्त बनिरहेको यस घडिमा हाल बंगलादेशमा रहनु भएका सबै नेपाली दाजुभाई दिदी बहिनीहरुमा धैर्य एवं संयमका साथ जो जहां हुनुहुन्छ त्यहीं शुरक्षित रहनुका साथै बंगलादेश सरकारले यहि २६ मार्च २०२० देखि ४ अप्रिल सम्म लागु गरेको लक – डाउन संबन्धि सम्पुर्ण नियम एवं निर्देशको पुर्ण पालना गर्न हार्दिक